राशिफल

आज ८ गते बुधवार यी राशीमा गणेशजीको कृपा रहनेछ, यी राशिलाई मिल्नेछ भाग्यको साथ ।

मेष मन विचलित हुन सक्छ। संयमित हुनुहोस् अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। काममा अधिकारीको सहयोग मिल्नेछ । विदेश यात्राको अवसर मिल्न सक्छ। अभिभावकको सहयोग मिल्नेछ । परिवारसँग यात्राको योजना बन्न सक्छ। परिवारमा सुख शान्ति...

आज भदौ २ यी निम्न राशीलाई रहेको अत्यन्तै लाभ जानौ मेष देखि मीन सम्मको राशिफलको अवस्था ।

मेष– मन प्रसन्न रहनेछ । पारिवारिक जीवन सुखमय रहनेछ। शैक्षिक कार्यमा सुधार आउनेछ । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ । सवारी साधनको आनन्द बढ्न सक्छ। विवाद र झगडाबाट टाढा रहनुहोस्। जागिरको अन्तर्वार्तामा सफलता मिल्नेछ । आमाबाट...