चर्चित हास्य कलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ छिन यति शुन्दर । हेरौ दर्शकले मन परायका यिनका मनै लोभ्याउने (तस्बिरहरु)।

चर्चित हास्य कलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ छिन यति शुन्दर । हेरौ दर्शकले मन परायका यिनका मनै लोभ्याउने (तस्बिरहरु)।

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत ३१ गते मङ्गलबार ०६:३४

नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले दर्शक माझ निकै प्रख्यात छिन्। उक्त रियालिटी शोको टप २० बाटै बाहिरिए पनि उनी दर्शक माझ भने आफ्नो छाप छाड्न सफल भइन्। सुर्खेतकी २४ वर्षीया...

नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले दर्शक माझ निकै प्रख्यात छिन्। उक्त रियालिटी शोको टप २० बाटै बाहिरिए पनि उनी दर्शक माझ भने आफ्नो छाप छाड्न सफल भइन्।


सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन्। उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनको इन्स्टाग्राममा १२ हजार भन्दा धेरै फलोअर्स छन्। ‘काउली बुढी’ को भूमिकामा दर्शकले निकै रुचाइएकी सन्ध्या वास्ताविक जीवनमा निकै सुन्दर देखिन्छिन्। हेर्नुहोस् उनका केहि आकर्षक तस्बीर:

प्रकाशित मिति २०७७ चैत ३१ गते मङ्गलबार ०६:३४
Comments