चर्चित बेलि डान्सर नोरा फतेहिले समुन्द्री किनारमा देखाइन ब,बाल डान्स।यिनको डान्स देखेर दर्शकले आँखा झिम्काउनै बिर्सिए।

चर्चित बेलि डान्सर नोरा फतेहिले  समुन्द्री किनारमा देखाइन ब,बाल डान्स।यिनको डान्स देखेर दर्शकले आँखा झिम्काउनै बिर्सिए।

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत २९ गते आईतबार १२:४४

नुरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नुरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नुरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नुराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा...

नुरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नुरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नुरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नुराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा टे,डिंगमा छ । जसमा उनले समुन्द्रको किनारामा शानदार डान्सिंग मुभ्स् देखाएकी छिन् । उक्त भिडियो नुराको अलग अलग भिडियोको क्लिप्स् मिलाएर वनाएको हो

यस भिडियोमा नुरा अलग अलग स्टाइलको डान्स् गरिरहेको देख्न सकिन्छ । कहिले वच्चा जस्तै मस्तिको मुडमा डान्स् गर्छिन् त कहिले अरु मानिसहरुसँग डान्स् गर्छिन् । वेली डान्स्को लागि चिनिएकी नुरा यस डान्समा पनि त,गडा मुभ्स् देखाएकी छिन् ।

उनि ट्यालेन्टेड डान्सर हुन् । उनलाई सानै देखि डान्सको सोख थियो र अलग अलग डान्सिंग स्टाईलहरु पनि सिकिन् । उनी मोरक्कोका वासिन्दा हुन् । उनले त्यहींवाट परम्परागत वेली डान्स् सिकेकी हुन् । अहिले उनि इंडियन क्लासिक डान्स् सिक्न चाहन्छिन् ।

प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार १२:४४
Comments