बलिउड नायिका नुसरत भारुचाको ड्रेसलाइ बढी से,क्सी देखिएको भन्दै ट्रो,ल गर्नेहरुलाइ दिइन यस्तो क,डा जवाफ भन्छिन” मलाइ देखेर डा,हा………..!

बलिउड नायिका  नुसरत भारुचाको ड्रेसलाइ बढी से,क्सी देखिएको भन्दै ट्रो,ल गर्नेहरुलाइ दिइन यस्तो क,डा  जवाफ भन्छिन” मलाइ देखेर डा,हा………..!

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत २९ गते आईतबार १०:३४

बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रो,ल गरिएको थियो । अब यसमा उनले ति,खो जवाफ फर्काएकी छिन् नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी...

बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रो,ल गरिएको थियो । अब यसमा उनले ति,खो जवाफ फर्काएकी छिन्

नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ।
’नुसरतले थपिन्, ‘जब मैले त्यो पहिरन लगाएँ तब म निकै आत्मविश्वासी थिएँ त्यसकारण मैले त्यो पहिरनलाई कन्फिडेन्सका साथ क्यारी गर्न सकेँ।


’ नुसरतले भनिन्, ‘यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए म त्यो लगाउँदै लगाउँदैनथेँ । मेरा साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेका थिए ।’

‘यहाँसम्म कि इन्डष्ट्रिकै मानिसहरुले मलाई आफूहरुले पनि त्यस्तो पहिरन लगाउन चाहेको तर कहिले पनि लगाउन नसकेको बताए । मैले उक्त ड्रेस लगाउन सकेँ, जुन राम्रो कुरा हो,’ उनले भनिन्
साथै उनले भनिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै न,कारात्मक कमेन्टले मलाइ केही फरकै पर्दैन मलाइ देखेर डाहा गर्नेहरुले नै न,राम्रो भन्छन।

स्मरण रहोस्, नुसरतलाई आयुष्मान खुराना स्टारर ‘ड्रिम गर्ल’ मा मुख्य नायिकाको रुपमा देखिएको थियो
नुसरतले सन् २००६ मा ‘जय सन्तोषी माँ’ फिल्ममार्फत् अभिनयमा पाइला टेकेकी थिइन् । उनको दोस्रो फिल्म ‘कल किसने देखा (२००९) बक्स अफिसमा फ्लप साबित भयो । सन् २०११ मा रिलिज भएको ‘प्यार का पंचनामा’ ले उनलाई पहिलो पटक व्यावसायिक सफलता दिलाएको थियो ।

प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार १०:३४
Comments