“ऐश्वर्या राय सलमान खान र मेरो स;म्बन्धको बिच आएकी थिईन ।” सोमि अलि [फोटोफिचर]

“ऐश्वर्या राय सलमान खान र मेरो स;म्बन्धको बिच आएकी  थिईन ।”  सोमि अलि [फोटोफिचर]

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत २१ गते शनिवार ०६:५७

बलिउड अभिनेत्री र सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले एक खुलासा गरेकी छिन। सोमीले भनेकी छिन कि ईन्डस्ट्रीका धेरै निर्देशकहरुले उनीहरुसंग स;म्बन्ध बनाउन कोशिस गरे। सोमीले भने कि इंडस्ट्रीमा आए पछि उनको अनुभव एकदम न,राम्रो थियो...

बलिउड अभिनेत्री र सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले एक खुलासा गरेकी छिन। सोमीले भनेकी छिन कि ईन्डस्ट्रीका धेरै निर्देशकहरुले उनीहरुसंग स;म्बन्ध बनाउन कोशिस गरे। सोमीले भने कि इंडस्ट्रीमा आए पछि उनको अनुभव एकदम न,राम्रो थियो र त्यस पछि उनले फिल्ममा काम नगर्ने निर्णय गरीन ।

सोमीले हालसालै एक अन्तर्वार्तामा भनेकी थिईन, केही साथीहरूले मलाई फेरि बलिउड फिल्महरू गर्न सल्लाह दिएका थिए तर म त्यहाँ जान चाहन्न। म मेरो विगतलाई फेरि दोहोर्याउन चाहन्न। उनले अझ भने, म आज जहाँ छु म खुशी छु। सोहि समयमा, यदि मैले समयको साथ सम्झौता गरेको भए, म आज यो स्थानमा पुग्न सक्दिनथे ।

सोमी पनि अक्सर आफ्नो लुक्सको लागि चर्चामा रहन्छिन्। बलिउड इंडस्ट्रीमा आए पछि उनले अलग्गै नाम बनाईन। यद्यपि उनले धेरै चलचित्रहरू भने गरिनन ।

एक अन्तर्वार्तामा सोमीले सलमानको बारेमा कुरा गरीन । उनले भनिन कि सलमानले उनलाई धो! का दिएका थिए। सोमीले यो पनि भनिन् कि ऐश्वर्या सलमान र उनको स;म्बन्धको बिच आएकी थिईन। यद्यपि ऐश्वर्यासँग सलमानको स;म्बन्ध भने टिकेन।
हेरौ उनको केही थप तस्बिरहरू :

प्रकाशित मिति २०७७ चैत २१ गते शनिवार ०६:५७
Comments