CG ग्रुपका मालिक बिनोद चौधरी लाई कोरोना पुष्टि।

CG ग्रुपका मालिक बिनोद चौधरी लाई कोरोना पुष्टि।

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ १२ गते शुक्रबार ०८:०३

उद्योगपति विनोद चौधरीमा को रोना सं क्रमण भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत को रोना सं क्रमण पुष्टि भएको जानकारी दिएका छन् । को रोना सं क्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्र मण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको...

उद्योगपति विनोद चौधरीमा को रोना सं क्रमण भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत को रोना सं क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

को रोना सं क्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्र मण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले ट्विटरमा उल्लेख गरेका छन् ।उनले अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउनसमेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०८:०३
Comments