गायिका ज्वती मगरले आफ्नो बै,स लाई सम्हाल्न नसक्दा आइन धेरै नै चर्चामा।हेरौ यिनका कहि बो,ल्ड तस्बिरहरु।

गायिका ज्वती मगरले  आफ्नो बै,स लाई  सम्हाल्न  नसक्दा  आइन धेरै नै चर्चामा।हेरौ यिनका कहि बो,ल्ड तस्बिरहरु।

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत ११ गते बुधबार ०५:१४

गायिका ज्वती मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, क,पडा प,हिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बो,ल्ड नै तस्विर शेयर गरिन्...

गायिका ज्वती मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, क,पडा प,हिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बो,ल्ड नै तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टी,असर्ट माथि तानेकी छिन् । तस्विरमा उनको व,क्षस्थल स्पष्टसँग देखिन्छ ।                                                                     

बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ।

क्याप्सनमा उनले लेखेकी छन्  ।                                                 

                                                                                            म से,क्सी हुन रोक्न सक्दिनँ । यो मेरो र,गतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बा,ल म,तलब !’

फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान (५ हजार साथि र १ लाख ३६ हजार फ्लोअर्स) कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् भने ६४३ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन्।                                                                               

                                                                                      मिश्रित प्रतिक्रिया आइरहेको उक्त तस्विरमा एक फ्यान लेख्छन् “से,क्सी हुनुको अर्थ आफ्नो प्रा,इभेट अं,गहरु प्र,दर्शन गर्नुपर्छ भन्ने हैन दिदी । मैले हजारौं से,क्सी युवतीहरु देखेको छु । जसले आफ्नो पूरा श,रिर कपडाले ढाकेका छन् । तपाइको बुझाइमा से,क्सीको अर्थ नै ग,लत छ ।” ती फ्यानको प्रतिक्रिया ६१ जनाले मन पराएका छन्।                                                                                         

प्रकाशित मिति २०७७ चैत ११ गते बुधबार ०५:१४
Comments