बलिउड कि नायिका उर्वशी रौतेला को निलो से,क्सि गाउनले मच्चायो तहल्का ३ घन्टा मा १८ लाख भन्दा बढि भ्युज।

बलिउड कि नायिका उर्वशी रौतेला को निलो  से,क्सि गाउनले मच्चायो तहल्का ३ घन्टा मा १८ लाख भन्दा बढि भ्युज।

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत ७ गते शनिवार ०८:४३

उर्वशी रौतेला आफ्नो फेसनका साथै फिटनेसका लागि पनि परिचित छन्, अभिनेत्रीले आफ्नो सोशल मिडियामा एक भन्दा बढी तस्बिरहरु शाझा गरेकी छिन। साझेदारी गरिरहेकी छन्ल। यी तस्बिर हेरेर, प्रशंसकहरू हेरेको हेरै भएकाछन उर्वशीले साझा गरेको...

उर्वशी रौतेला आफ्नो फेसनका साथै फिटनेसका लागि पनि परिचित छन्, अभिनेत्रीले आफ्नो सोशल मिडियामा एक भन्दा बढी तस्बिरहरु शाझा गरेकी छिन। साझेदारी गरिरहेकी छन्ल। यी तस्बिर हेरेर, प्रशंसकहरू हेरेको हेरै भएकाछन उर्वशीले साझा गरेको तस्बिरमा उनले लगाएको पोशाक मा अप्सरा भन्दा कम देखिएकी छैनन, तर यदि तपाईंलाई यसको मूल्य ।                                       

उर्वशी रौतेलाले भर्खर इन्स्टाग्राममा फोटोको साथै एक बो,ल्ड भिडियो पनि साझा गरेकी छिन। अभिनेत्रीको स्टाइल भिडियोमा हेर्न लायकको छ। भिडियोको खास कुरा के हो भने उर्वशीले ५ लाखको गाउन लगाएकि छिन र त्यसमा ४५ लाखको गहना पनि छ। यस भिडियोमा उनी धेरै सुन्दर देखिएकि छिन, उनको गहनाले धेरैको ध्यान आकर्षित गरेको देख्न सकिन्छ।                                                                                  

उर्वशी रौतेलाले यस भिडियोमा निलो स्लिप गाउन लगाएकि छिन। यसका अनुसार उर्वशी रौतेला आफ्नो पूरा 50 लाखमा यस लुकमा तयार छिन्। तस्बिरमा उनी ग्लैमरस शैलीमा हिंडिरहेकी छिन्।


                                                               भिडियोको विशेष कुरा ३ घण्टामा १८ लाख भन्दा बढी पटक हेरिएको छ। उर्वशी रौतेलाले यसको क्याप्शनमा लेखिन्: “उर्वशी भनेको हार्ट कन्ट्रोलर हो।”

प्रकाशित मिति २०७७ चैत ७ गते शनिवार ०८:४३
Comments