बिन्दास मुडमा छोटो ड्रेसमा देखिइन बलिउड अभिनेत्री मौनी राय बिर्सेकै हुन त पाइन्ट लगाउन?

बिन्दास मुडमा छोटो ड्रेसमा  देखिइन  बलिउड अभिनेत्री मौनी राय बिर्सेकै हुन त पाइन्ट लगाउन?

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत ६ गते शुक्रबार १०:३९

एजेन्सी। नागिन कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बो,ल्ड तस्वीर सेयर गरी रहेकी हुन्छिन् । हाल उनले छोटो ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।                                         । छोटो...

एजेन्सी। नागिन कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बो,ल्ड तस्वीर सेयर गरी रहेकी हुन्छिन् । हाल उनले छोटो ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।                                         ।

छोटो ड्रेसमा हल्का लजाए जस्तो गरे पनि  बिन्दास मुडमा छिन ।मौनी  रायलाई देखेर उनका फ्यानहरुले धेरै तारिफ गरेका छन्   कतिले पाइन्ट लगाउन बिर्सेउ मौनी भनेका छन । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन्।                                 

  1. यो तस्वीरको साथमा मौनीले लेखेकी छिन्, ‘एक गहिरो सास लिए र मेरो दिलको पुरानो कुरा सुने । मै हुँ ।’ नागिन सिरीयलबाट घर–घरमा पुगेकी मौनी । उनी अक्षय कुमारको साथमा गोल्ड फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको पछिल्लो फिल्म लन्डन कान्फिडेसिशयल निकै चर्चामा रहेको छ । उनको ब्रहास्त्र आउने तयारीमा रहेको छ          ।
प्रकाशित मिति २०७७ चैत ६ गते शुक्रबार १०:३९
Comments