बेसारलाइ प्रयोगमा ल्याउनुहोस हुनेछ एस्तो फाइदा।

बेसारलाइ प्रयोगमा ल्याउनुहोस हुनेछ एस्तो फाइदा।

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ १२ गते शुक्रबार ०५:०५

कोरोनाका कारण पनि नेपालमा बेसारको निकै चर्चा चल्यो। खास गरेर प्रधानमन्त्रीले बेसारले कोरोनालाइ ठिक पार्छ भनेर दिएको अभिब्यक्तिका कारण पनि निकै चर्चा पायो । यहि बेसारका के के फाइदा छन् त यसबारेमा हामी जानकारी दिदैछाै । बेसार...

कोरोनाका कारण पनि नेपालमा बेसारको निकै चर्चा चल्यो। खास गरेर प्रधानमन्त्रीले बेसारले कोरोनालाइ ठिक पार्छ भनेर दिएको अभिब्यक्तिका कारण पनि निकै चर्चा पायो । यहि बेसारका के के फाइदा छन् त यसबारेमा हामी जानकारी दिदैछाै ।

बेसार हाम्रा लागि भान्सामा नियमितजसो प्रयोग हुने मसला हो । धेरैलाई खानाको र‌ंग राम्रो बनाउन बेसार प्रयोग गरिन्छ भन्ने लाग्छ । तर, यो एक औषधि पनि हो ।

दिनहुँ बेसारयुक्त खाना खानाले धेरै फाइदा हुनेगर्छ

– बेसारले हामीले खाने खानामा भएको नदेखिने जिवाणुसमेत मार्ने गर्दछ ।
– बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।

– बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर)को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।
– बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।

– बेसारले दिमागी क्षमतामा विकास गर्दछ । स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।
– बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।

– बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०५:०५
Comments