यी ५ कारणले गर्दा युवतिहरु आफुले युवकलाइ मन पराएको कुरा भन्न डराउछन।

यी ५ कारणले गर्दा  युवतिहरु  आफुले युवकलाइ मन पराएको कुरा भन्न डराउछन।

Himalaya Online

@Ehimalaya Online

२०७७ फाल्गुण १० गते सोमबार ०४:३२

समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं। कुनै स’म्बन्धको लागि पहल पु’रुषले नै गर्नुपर्ने किन। हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले...

समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं। कुनै स’म्बन्धको लागि पहल पु’रुषले नै गर्नुपर्ने किन। हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग स’म्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ।

१ अ,स्विकारको ड,र युवतीहरुको सबैभन्दा ठूलो डर हो रि,जेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अ,स्विकार गरिदिए भने के होला भन्ने सोच्छन् । उनीहरुको मनमा यो कुराको ड,र हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु। अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन्।

यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डे’टको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।

२ उसले मेरो बारेमा  के  सोच्नेछ महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने ड,रको कारण आँफैलाई रोक्छन् । यो ‘असुरक्षाको भावना नै उनीहरुको आ’त्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् ।

उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् । महिलाहरुको मनमा सँधै पु’रुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भ,य हुन्छ ।

३ अरुसँग स’म्बन्धमा पो छ कि युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पु’रुष पहिलेदेखि नै अरुसँग स’म्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो स’म्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै ड,रले पछाडि हट्छन् ।

४ हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्

महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रि,स्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् । यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।

५ प,र्सनालिटी राम्रो छैन अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डि,ल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् । महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आ’कर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले मन पराउछुु  भन्न सक्दैनन।

प्रकाशित मिति २०७७ फाल्गुण १० गते सोमबार ०४:३२
Comments