प्राइ;भेट पार्ट ठूलो बनाउन रिङ्गमा छिराउदा अड्किएपछी….

प्राइ;भेट पार्ट ठूलो बनाउन रिङ्गमा छिराउदा अड्किएपछी….

Himalaya Online

@Ehimalaya Online

२०७७ फाल्गुण ६ गते बिहिबार ०३:३४

प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । अहिले भ्यालेन्टाइन डे भन्दा पनि बिकृति भित्रिन थालेको छ । आफ्नो प्रेमिकालाई उपहार दिन भन्दै गु-प्ताङ् ठूलो बनाउन लागेका एक युवकलाई आपत परेको छ । ...

प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । अहिले भ्यालेन्टाइन डे भन्दा पनि बिकृति भित्रिन थालेको छ । आफ्नो प्रेमिकालाई उपहार दिन भन्दै गु-प्ताङ् ठूलो बनाउन लागेका एक युवकलाई आपत परेको छ ।
भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गु-प्तांग ठूलो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गु-प्तांगलाई स्टिलको रिंगभित्र छिराए ।

तर, यसो गर्दा उनको गोप्य-अंग २ दिनसम्म खतरनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ । द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न यस्तो काम गरेको बताएका छन् ।

युवकका अनुसार उनले अंगमा रगतको दबाब बढाएर ठूलो र कडा बनाउन रिंग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिंगमा तेल प्रयोग गरेर आफ्नो गु-प्तांग छि-राए । तर, भोलिपल्ट उनको गु-प्तांग निकै पी-डादायी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् ।
शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अड्किएको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इमरजेन्सीमा फोन गरेका थिए । उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अं-ग नै काट्नुपर्छ कि भनेर म निकै डराइरहेको थिएँ । यो निकै सुन्निएको थियो र मलाई त फुट्छजस्तो लागेको थियो ।’ रिंग काटेर उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण ६ गते बिहिबार ०३:३४
Comments