कलाकार निश्चल र स्वस्तिमले गर्ने भएका छन ।यस्तो नया काम

कलाकार निश्चल र स्वस्तिमले गर्ने भएका छन ।यस्तो नया काम

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज १२ गते सोमबार ०९:०८

नेपाली चर्चित कलाकार जोडी हो निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी । चलचित्र लुटको निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका निश्चलले पछिल्ला दिनमा अभिनय यात्रामा पनि हात हालेसँगै यो जोडीको चर्चा सामाजिक संजालमा निकै हुने...

नेपाली चर्चित कलाकार जोडी हो निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी । चलचित्र लुटको निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका निश्चलले पछिल्ला दिनमा अभिनय यात्रामा पनि हात हालेसँगै यो जोडीको चर्चा सामाजिक संजालमा निकै हुने गर्छ ।

विगत २० वर्षदेखि ग्राहकको सेवामा रहेका भायानेटको आधिकारिक ब्राण्ड एम्बेसडर बन्दै उनीहरुले भायानेटसँगको सम्झौतामा हस्ताक्षर पनि गरिसकेका छन् । यो जोडीले ब्यापरिक प्रयोजनको प्रचार प्रसारको काममा पनि हा हालेका छन् । यो चर्चित जोडीले आइएस्पी कम्पनी भायानेटका ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन।

भायानेटले हरेक वर्गका दर्शकमाझ परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवर्धन प्रभावकारी ढङ्गले आफ्ना ग्राहकहरू समक्ष ल्याउनको लागि आबद्ध गरेको जनाउँदै भायानेटका सिइओ सेवा पाठकले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् ।

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०९:०८
Comments