नायिका एलिशा राई सामाजिक संजालमा निकै सुन्दर देखिन्छन्।(फोटोफिचर )

नायिका एलिशा राई  सामाजिक संजालमा निकै सुन्दर देखिन्छन्।(फोटोफिचर )

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज ११ गते आईतबार ०१:२३

एलिसा राई  नेपाली चर्चित नायिका हुन्। उनले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा अभिनय शुरु गरेकि हुन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतबाट उनलाइ चर्चाकाे शिखरमा पुरायाे । गीत भाइरल भएसँगै उनकाे अभिनय पनि परिवर्तन हुदैँ गयाे...

एलिसा राई  नेपाली चर्चित नायिका हुन्। उनले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा अभिनय शुरु गरेकि हुन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतबाट उनलाइ चर्चाकाे शिखरमा पुरायाे । गीत भाइरल भएसँगै उनकाे अभिनय पनि परिवर्तन हुदैँ गयाे ।

फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । उनकाे चर्चा अत्यादिक रुपमा रहेकाे छ । उनले अभिनय गरेकाे म्युजिक भिडियाेकाे पनि त्यतिकै चर्चा हुने गर्छ ।

पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकहरुले खुबै मन पराएका थिए ।  मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।

फिल्म ‘लुट २’ को ‘ठमेल बजार’मा आइटम डान्स  गरेपछि एलिशा राई चर्चामा आइन् । एलिशा म्युजिक भिडियोमा निकै व्यस्त रहनछिन् । फिल्म नखेलेपनि उनी बेला बगत केही फिल्मको प्रिमियर र विशेष शोमा भने सहभागी हुने गर्दछिन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर शोमा एलिशा निकै बोल्ड उपस्थित भएकी थिइन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरमा फ्यानले राम्रै प्रतिकृया दिएका हुन्छन् । उनकाे अभिनय मात्र नभइ उनकाे सुन्दरताकाे पनि उत्तिकै चर्चा हुने गर्छ । नायिकाकाे रुपमा भन्दा उनी माेडलिङकाे रुपमा निकै परिचित छिन् ।

उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्विरहरूः

प्रकाशित मिति २०७७ असोज ११ गते आईतबार ०१:२३
Comments