पतिले ब्रस गर्न र नुहाउन नमानेपछी पत्नी ले मागिन डि,भोर्स।

पतिले  ब्रस गर्न र  नुहाउन नमानेपछी पत्नी ले मागिन डि,भोर्स।

Himalaya Online

@Ehimalaya Online

२०७७ पुस १९ गते आईतबार ०८:४४

काठमाडौं । हामिले धेरै पति पत्नीको डिभोर्स भएको सुनेका छौ । एकअर्कामा कुरा नमिल्दा वा झगडा भएमा पति पत्नीबीच डिभोर्सको स्थिती आउने गर्छ । डिभोर्सका कारण पनि धेरै हुन्छन् । भारतमा एक अनौठो कारणले पति पत्नीबीच डिभोर्स भएको छ । एक...

काठमाडौं । हामिले धेरै पति पत्नीको डिभोर्स भएको सुनेका छौ । एकअर्कामा कुरा नमिल्दा वा झगडा भएमा पति पत्नीबीच डिभोर्सको स्थिती आउने गर्छ ।

डिभोर्सका कारण पनि धेरै हुन्छन् । भारतमा एक अनौठो कारणले पति पत्नीबीच डिभोर्स भएको छ । एक पत्नीले पतिले ननुहाएको भन्दै डिभोर्स दिएकी हुन् । यो अनौठो भारतको विहारस्थित वैशाली जिल्लाको हो ।

२३ वर्षीय मनिष रामलाई २० वर्षीया सोनी रामले डिभोर्स दिएकी हुन् । पतिले ब्रस गर्न र नुहाउन नमानेपछि सोनीले डिभोर्स मागेकी हुन् ।

यो कुरा विहारको महिला आयोगमा पुगेपछि आयोगले मनिषलाई आफ्नो बानी सुधार्न दुई महिना समय दियो । तर मनिषको बानी उस्तै भयो ।

बानी नसुधारेपछि आयोगले उनीविरुद्ध का,रबाही गर्ने चे,तावनी पनि दिएको छ । सोनी र मनिषले सन् २०१७ मा विवाह गरेका थिए ।

पलम्बरको काम गर्ने मनिष गनहाउन थालेपछि सोनीले नुहाउन भनिन् । तर उनले नमानेपछि उ,जुरी द,र्ता गरिन् । अहिले उनले यस्तो बानी भएको सँग बस्दै नबस्ने भनेकी छिन् ।

प्रकाशित मिति २०७७ पुस १९ गते आईतबार ०८:४४
Comments