काजल अग्रवालले लगाएको लेहेङ्गाको मुल्य सुन्दा परिन्छ दङ्ग!

काजल अग्रवालले लगाएको लेहेङ्गाको मुल्य सुन्दा परिन्छ दङ्ग!

Himalaya Online

@Ehimalaya Online

२०७७ पुस २ गते बिहिबार ०१:४७

दक्षिण भारतकी सबैभन्दा लोकप्रिय अभिनेत्री काजल अग्रवालले अक्टूबर ३० मा व्यवसायी गौतम किचलुसँग बिहे गरिन । दुबै एक अर्कालाई लामो समयदेखि डेट गरिरहेका थिए । दुबैको मुम्बईमा बिहे भएको थियो। उनको विवाह को फोटोहरु सोशल मीडिया मा धेरै...

दक्षिण भारतकी सबैभन्दा लोकप्रिय अभिनेत्री काजल अग्रवालले अक्टूबर ३० मा व्यवसायी गौतम किचलुसँग बिहे गरिन । दुबै एक अर्कालाई लामो समयदेखि डेट गरिरहेका थिए । दुबैको मुम्बईमा बिहे भएको थियो। उनको विवाह को फोटोहरु सोशल मीडिया मा धेरै चर्चित भयो । यी मध्ये एक तस्बिर उहाँको लेहेंगा लागाएको हो ।

गौड पूजा समारोहको दौरान काजल अग्रवालले हल्का पहेंलो-हरियो लेहंगा लगाएकी थिइन । यस सम्पूर्ण लेहेंगामा फुलको बुट्टा भरिएको थियो । यदि तपाईं पनि यो डिजाइनको लेहेंगा किन्न चाहानुहुन्छ भने तपाईले यसलाई ३ लाख ९२ हजार भारु मा किन्न सक्नुहुनेछ ।

हेर्नुहोस उनको केही तस्बिरहरु:


प्रकाशित मिति २०७७ पुस २ गते बिहिबार ०१:४७
Comments