फिल्म चिसो मान्छे मा स्वस्तिमाले लिइन महँगो पारिश्रमिक । के फिल्म मा उनको प्रतुती निर्माण पक्षले आश गरेअनुसार रहला त?हेरौ यी (तस्बिरमा) स्वस्तिमाको शुन्दरता।

फिल्म चिसो मान्छे मा स्वस्तिमाले लिइन महँगो  पारिश्रमिक । के फिल्म मा उनको प्रतुती निर्माण पक्षले आश गरेअनुसार रहला त?हेरौ यी (तस्बिरमा) स्वस्तिमाको शुन्दरता।

Himalaya Online

@Ehimalaya Online

२०७७ मङ्सिर ३० गते मङ्गलबार ०६:०८

पछिल्लो समय एकपछि अर्को चलचित्र हात पार्दै आएकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काबीच बुधबार सम्झौता भएको निर्माण पक्षले जनाएको छ  ।     ...

पछिल्लो समय एकपछि अर्को चलचित्र हात पार्दै आएकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काबीच बुधबार सम्झौता भएको निर्माण पक्षले जनाएको छ  ।                               

उक्त चलचित्रमा स्वस्तिमाले काम गर्ने खबर यसअघि नै बाहिरिए पनि बुधबार उनले निर्माणपक्षसँग लिखित सम्झौता गरेकी हुन् ।

चिसो मान्छे दिपेन्द्र के खनालको निर्देशनमा बन्दैछ । स्वस्तिमाले राम्रै पारिश्रमिक बुझ्नेगरी चलचित्रमा सम्झौता गरेकी छिन् । चिसो मान्छेमा तातो रकम दिनुका पछाडि निर्माण पक्षले स्वस्तिमाको भूमिका बेजोड रहनु रहेको स्पष्ट पारेको छ ।                                 

मानिसहरुमा देखिएको नै,राश्यताको कथालाई पर्दामा उतारिने बताइएको चलचित्रको छायांकन छिट्टै सुरु गरिने बताइएको छ  ।           

प्रकाशित मिति २०७७ मङ्सिर ३० गते मङ्गलबार ०६:०८
Comments