वलिवूड नायिका करिश्मा कपूरलाई हनिमूनमा पतिले आफ्नै साथीहरु सङ्ग जब……

वलिवूड नायिका करिश्मा कपूरलाई हनिमूनमा पतिले आफ्नै साथीहरु सङ्ग जब……

Himalaya Online

@Ehimalaya Online

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०४:३०

यस वर्षको मार्चमा करिश्मा कपूरले वेब श्रृंखला 'मे न्टलहुड' बाट डिजिटल डेब्यू गरिन । फिल्मको प्रचारको क्रममा, करिश्माले यो फिल्मसँग उनको आफ्नो निजि जीवनको बारेमा पनि कुरा गरिन । ...

यस वर्षको मार्चमा करिश्मा कपूरले वेब श्रृंखला ‘मे न्टलहुड’ बाट डिजिटल डेब्यू गरिन । फिल्मको प्रचारको क्रममा, करिश्माले यो फिल्मसँग उनको आफ्नो निजि जीवनको बारेमा पनि कुरा गरिन ।

उनले भनिन कि विवाह पछि उनको जीवन अत्यन्त क ष्टकर भएको थियो। ससुरालीहरूले उनलाई धेरै दु :ख दिए र अन्ततः उनले आफ्नो पति संजय कपूरबाट अ लग हुने निर्णय गर्नुपर्‍यो । सब भन्दा ठूलो कुरा यो हो कि उनको सासु सासुरा पनि करिश्मालाई या तना दिने काममा संलग्न थिए ।

भारतिय मिडिया आईबी टाइम्सलाई दिएको एक अन्तर्वार्तामा, करिश्मा कपूरले उनको व्यक्तिगत जीवनको रह स्यको खुलासा गरिन , जुन सुनेर सबै जना छक्क परे । करिश्माका अनुसार “जब हामी हाम्रो हनिमूनमा थियौं, संजयले उनका साथीहरूसँग मेरो मुल्य तोके । संजयले मलाई उसको साथीहरूसँग रात बिताउन बा ध्य बनाए । तर म यसको लागि तयार भैइन, तेसैले उस्ले मलाइ कु ट्न सुरु गर्यो ।

करिश्माले भनेकी थिई कि “मसँग विवाह गरे पनि संजयको पहिलो श्रीमतीसँग सम्बन्ध कायमै थियो र उनी उनीसँग लिभ इनमा बस्दै थिए। म पहिलो पटक गं र्भवती हुँदा सबैभन्दा बढी या तना भोगेकी थिय ।”

करिश्माले अन्ततः २०१२ मा उनको विवाह समाप्त गर्ने निर्णय गरिन र उनी आफ्ना दुई बच्चाहरु, छोरी अधारा र छोरा किआन संग आमा बबितासङ्ग बस्न मुंबई गए । दुबै बीच सम्बन्ध वि च्छेद करीव ४ बर्ष पछि २०१६ मा पूरापुरा ।

प्रकाशित मिति २०७७ मङ्सिर ९ गते मङ्गलबार ०४:३०
Comments