छोरी सबैको भाग्यमा कहाँ हुन्छ र ? सौभाग्य हुनु पर्दछ ।

छोरी सबैको भाग्यमा कहाँ हुन्छ  र ? सौभाग्य हुनु पर्दछ ।

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ २४ गते बुधबार ०१:२३

छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? तर हाम्रो समाज...

छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? तर हाम्रो समाज छोरीलाई अझैपनी हेला अनि तिरस्कार गर्ने गरिन्छ ।

पुरातनवादी सोच अनि पुरुष प्रधान देश भएकाले यसै भन्न सकिने अवस्था छैन कि कहिलेबाट चै छोराछोरी बिच समान ब्यवहार गरिन्छ?कुनैपनी घरमा शान्ति सुन्दर अनि संस्कारिक हुन अवश्य पनि छोरीको आवश्यकता पर्दछ ।

छोरी बिनाको कुनै अस्तित्व हुदैन : जस्तै चाडबाड पनि छोरी नभए शुन्य प्राय हुन्छ । जब हामी छोराको बिहे गर्ने सोचमा पुग्छौ तब सुन्दर सुशील र भाग्यमानी बुहारीको खोजीमा दिनरात भौतारिन्छौ र त्यति बेला सोच्दैनौ कि ती बुहारी पनि त कसैकी छोरी हुन । नेपालको पेरिपेक्ष्यमा नै दैनिक कयौं छोरीहरुको ह’त्या गरिन्छ जसले यो संसार देख्न नपाई बिना गल्ती आमा कै कोखबाट बिदा लिनु पर्छ ।

प्रकाशित मिति २०७७ भदौ २४ गते बुधबार ०१:२३
Comments