बलिउड टि भि सिरियल कुन्डली भाग्य कि शस्कारी बुहारी प्रीता( श्रद्धा आर्या) बास्तबिक जीवनमा देखिन्छिन यी हट अवतारम हेरौ उनका (बोल्ड तस्बिर )

बलिउड टि भि सिरियल कुन्डली भाग्य कि शस्कारी बुहारी प्रीता( श्रद्धा आर्या)  बास्तबिक जीवनमा देखिन्छिन यी हट अवतारम हेरौ उनका (बोल्ड तस्बिर )

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक २५ गते मङ्गलबार ०७:५६

कुन्डली भाग्य कि प्रीता को वास्तविक नाम श्रद्धा आर्या हो। उनले ती भि सिरियल कुन्डली भाग्य मा मुख्य नायिकाको भुमिका निभाएकी छिन जहाँ उनलाइ सिम्पल र समझदार नायिकामा रुपमा चिन्न सकिन्छ।टिभि सिरिएलमा श्रद्धा (प्रीता) लाई नै सबैले मन...

कुन्डली भाग्य कि प्रीता को वास्तविक नाम श्रद्धा आर्या हो। उनले ती भि सिरियल कुन्डली भाग्य मा मुख्य नायिकाको भुमिका निभाएकी छिन जहाँ उनलाइ सिम्पल र समझदार नायिकामा रुपमा चिन्न सकिन्छ।टिभि सिरिएलमा श्रद्धा (प्रीता) लाई नै सबैले मन पराउने गर्छन उनी टिभी सिरिएलमा भन्दा धेरै फरक छिन उनलाइ रियल मा बोल्ड अवतारमा देख्न सकिन्छ      ।                                             
श्रदाआर्या सामाजिक सन्जालमा पनि निकै सक्रिय देखिन्छिन यसै कारण उनको चर्चा पनि धेरै छ।उमेरको हिसाबले उनी तेत्तीस बर्ष पुगिन तर उनी निकै सुन्दर र हट देखिन्छिन श्रदालाइ अभिनय को साथसाथ अमिताभ बच्चन को फिल्म निशब्द मा नि देख्न सकिन्छ।कुन्डली भाग्य सिरियल ब मा सस्कारी समझदार र सिम्पल श्रदा आर्या (प्रीता) सामाजिक सन्जालमा देखिन्छिन यस्तो बोल्डअवतार  ।

प्रकाशित मिति २०७७ कार्तिक २५ गते मङ्गलबार ०७:५६
Comments