बलिउड नायिका दिशा पटानी सधै प्रेमको कारण चर्चामा आउने गर्छिन अहिले को संग छिन त प्रेममा हेरौ उनका केही (हट तस्बिर)

बलिउड नायिका दिशा पटानी सधै प्रेमको कारण चर्चामा आउने गर्छिन अहिले को संग छिन त प्रेममा हेरौ उनका केही (हट तस्बिर)

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक २० गते बिहिबार ०४:३३

बलिउड चर्चित नायिका दिशा पटानी बिशेष गरेर आफ्नो प्रेमको कारण चर्चामा आउने गर्दछिन् । उनि पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी छिन् । दिशाले फिल्म ‘भारत’ मा अभिनय गरेकी छिन् । उक्त फिल्म ‘भारत मा सलमान खानको अपोजिटमा...

बलिउड चर्चित नायिका दिशा पटानी बिशेष गरेर आफ्नो प्रेमको कारण चर्चामा आउने गर्दछिन् । उनि पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी छिन् ।

दिशाले फिल्म ‘भारत’ मा अभिनय गरेकी छिन् । उक्त फिल्म ‘भारत मा सलमान खानको अपोजिटमा देखिएकी थिइन् । दिशा फिल्ममा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि तस्विरकै कारण चर्चामा आएकी छिन् । बेलाबेलामा आफ्ना हट तस्विरहरु शेयर गरेकै हुन्छिन् ।                                                                                                                                     त्यसैकारण पटानी चर्चामा रहन्छिन् । उनले पुन एक तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनि निकै हट देखिएकी छिन् । रातो पोशाकमा सजिएका तस्विरहरु सामाजिक सँजालमा शेयर गरेकी छिन् । उक्त उनका रातो पोशाकमा सजिएका तस्विर फ्यानले अत्याधिक मन पराएका छन् । यस्ता छन् उनले शेयर गरेका बोल्ड तस्विरहरु ।

प्रकाशित मिति २०७७ कार्तिक २० गते बिहिबार ०४:३३
Comments