यी सुन्दरीको फरक किसिमको पहिरनले सबै आश्चर्य । (तस्बिहरु)

यी सुन्दरीको फरक किसिमको पहिरनले सबै आश्चर्य  । (तस्बिहरु)

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक २० गते बिहिबार ०१:४०

वलिवूड अभिनेत्री अदा शर्मा फिल्मबाट भन्दा नि आफ्नो बोल्ड लुक्सको कारण चर्चामा आउने गर्छिन । गतसाल आयोजित फेमिना ब्युटी अवार्डमा देखिएकी अदाको भिन्नै किसिमको बोल्ड लुक्सले सबैलाइ चकित पारिन तेस्बाट उनी सधै चर्चामा रहिरहन्छिन...

वलिवूड अभिनेत्री अदा शर्मा फिल्मबाट भन्दा नि आफ्नो बोल्ड लुक्सको कारण चर्चामा आउने गर्छिन । गतसाल आयोजित फेमिना ब्युटी अवार्डमा देखिएकी अदाको भिन्नै किसिमको बोल्ड लुक्सले सबैलाइ चकित पारिन तेस्बाट उनी सधै चर्चामा रहिरहन्छिन ।
उक्त कार्यक्रममा उनले न्युजपेपर थिम ड्रेस लगएकी थिइन । जुन अझै पनि चर्चा हुने गर्दछ । हेरु उनको केही बोल्ड तस्बिरहरु :

प्रकाशित मिति २०७७ कार्तिक २० गते बिहिबार ०१:४०
Comments