सपना अनुसारको फल तपाईले के कस्तो सपना देख्नु भयो र के होला त फल ? जान्नुहोस ।

सपना अनुसारको फल तपाईले के कस्तो सपना देख्नु भयो र के होला त फल ? जान्नुहोस ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक १९ गते बुधबार ०२:५०

हामी निदाएएपछी सपना देख्नु सामान्य हो तर के तपाईलाइ थाहा छ हाम्रो जिबनमा सपानाको पनि अहम भुमिका रहेको हुन्छ हाम्रो जिबनमा हामिले अनेक किसिमका सपना देख्ने गर्छौ यी सपनाहरु वास्तुशास्त्रअनुसार हाम्रो जीवनमा केही न केही सम्बन्ध...

हामी निदाएएपछी सपना देख्नु सामान्य हो तर के तपाईलाइ थाहा छ हाम्रो जिबनमा सपानाको पनि अहम भुमिका रहेको हुन्छ हाम्रो जिबनमा हामिले अनेक किसिमका सपना देख्ने गर्छौ यी सपनाहरु वास्तुशास्त्रअनुसार हाम्रो जीवनमा केही न केही सम्बन्ध रहेको हुन्छ ।आज हामी यो कुरा बतौउन गईरहेको छौ
कुन सपना देख्दा कस्तो फल पाइन्छ ?

कपाल देखेमा: धनलाभ

घोडा देखेमा: संकट नाश

कपाल कोरेको देखेमा: ऋणबाट मुक्त

बाली उठाएको देखेमा: अवैध धन प्राप्ति

घोडा चढेको देखेमा: ठूलो पद पाउनु

भर्याङ देखेमा : सुख सम्पत्तिमा वृद्धि
खुल्ला ढोका देखेमा: मित्रतामा वृद्धि

ऊँट देखेमा: धन प्राप्ति

ओछ्यान लाएको देखेमा: दीर्घायु र सुख प्राप्ति

कपास देखेमा: अरोग्यता

किला ठोकेको देखेमा: बुढो मान्छेबाट लाभ

घर बनाएको देखेमा: प्रसिद्धि प्राप्ति

औंठी लगाएको देखेमा: धनलाभ र प्रसन्नता

ओढ्ने कम्बल: देखेमा बदनाम हुनु

रातो फूल देखेमा: भाग्योदय

कोइला देखेमा: झगडा हुनु

आकाश देखेमा: ऐश्वर्य सन्तान लाभ

घाँसको मैदान: देखेमा विद्वता बढ्नु

कुवाको पानी देखेमा: सन्यासी बन्नु

मरेको मान्छेसँग कुरा गरेमा: मनोकांक्षा पुरा हुने

सुपारी खाएमा: रोगबाट मुक्ति

पत्र पढेको देखेमा: नयाँ समाचार

बजार देखेमा: दरिद्र हट्ने

गाइ देखेमा: लाभ

सेतो फूल देखेमा: दुःख हट्ने

बादल देखेमा: चिन्ता

शव देखेमा: रोगबाट मुक्ति

प्रकाशित मिति २०७७ कार्तिक १९ गते बुधबार ०२:५०
Comments