दशै पुर्णिमाको दिन राशी अनुसार गर्नुहोस निम्न दान हुनेछ लाभै लाभ ।

दशै पुर्णिमाको दिन राशी अनुसार गर्नुहोस निम्न दान हुनेछ लाभै लाभ ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक १३ गते बिहिबार ०३:५६

पोखरा: कोजाग्रत पुर्णिामा असोज मासको पुर्णिमा हो ।येस बर्ष दशैको पुर्णिमा १४ गते शुक्रबार परेको छ धर्मिक मान्यता अनुसार सबै पुर्णिमा भन्दा दशैको पुर्णिमा तिथि सबैभन्दा राम्रो मानिन्छ । धन सुख शन्ती एश्वेर्य प्राप्तिको लागि यो...

पोखरा: कोजाग्रत पुर्णिामा असोज मासको पुर्णिमा हो ।येस बर्ष दशैको पुर्णिमा १४ गते शुक्रबार परेको छ धर्मिक मान्यता अनुसार सबै पुर्णिमा भन्दा दशैको पुर्णिमा तिथि सबैभन्दा राम्रो मानिन्छ । धन सुख शन्ती एश्वेर्य प्राप्तिको लागि यो दिन लक्ष्मी मातालाई सम्झी निम्न उपाय राशी अनुसार अपनाउन सकिन्छ ।

मेषराशी:- दशै पुर्णिमाको दिन गुण दान गर्नुहोस् येस्ले गर्दा धन आर्जनका स्रोतहरु बढ्नेछन ।

बृषराशी :- येस दिन तपाइले मिश्री दान गर्नु होला तपाइँको जिवनमा सुख समर्द्धी आउनेछ ।

मिथुनराशी:- येस दिन तपाइले हरियो मुङ्ग दाल अवश्य दान गर्नुहोला येस्तो गर्नाले तपाईको बैबाहिक जीवनको कष्ट दुर हुनेछन् ।

कर्कटराशी:-पुर्णिमाको दिन चामल दान गर्नुहोला जस्ले तपाईको मनसिक तनावलाइ दुर गर्नेछ।

सिंहराशी:- पुर्णिमाको दिन गहुँको दान गर्नुहोस् तपाइको मान सम्मानमा वृद्धि हुनेछ।

कन्याराशी:- हरियो रङ्गको खाना जनावरलाई खुवाउदा तपाईको जिवनको सबै समस्याहरु दुर हुनेछन् ।

तुलाराशी:- पुर्णिमाको दिनमा कन्या केटिलाई खिर खुवाउनुहोस जस्ले तपाइलाई ऐश्वर्य प्राप्त हुनेछ ।

बृश्चिकराशी:- यस पुर्णिमाको दिन गुण र चना बादरहरुलाई खुवाउदा तपाईका शत्रुहरुको नाश हुनेछ ।

धनुराशी:– पुर्णिमाको दिन कुनै मन्दिरमा चनाको दान गर्नुहोस येसो गर्नाले सबै प्रकारको सुख प्राप्ति हुनेछ ।

मकरराशी:- पुर्णिमाको दिन दुखी गरीबलाई कम्बलको दान गर्नुहोस् येसो गर्नाले तपाईको नोकरीमा भएका बधा अड्चन हटेर जानेछ ।

कुम्भराशी:- पुर्णिमाको दिन कालो दालको दान गर्नुहोस् तपाईको व्यापार ब्यबसाय र बिजनेसमा लाभदायी हुनेछ ।

मिनराशी:– येस पुर्णिमाको दिनमा बेसनको मिठाई या लड्डु दान गर्नुहोस् तपाईलाई धनको कमि कहिलै हुनेछैन ।

प्रकाशित मिति २०७७ कार्तिक १३ गते बिहिबार ०३:५६
Comments