यी खेलाडी कसरी पो र्न फिल्ममा लागिन?

यी खेलाडी कसरी पो  र्न फिल्ममा लागिन?

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक १२ गते बुधबार १२:४९

अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पो-र्न मुभिमा देखिएपछि निकै चर्चा भयो । धेरै जना अाश्चर्यमा परे । तर वास्तावमा उनि अार्थिक संक’टमा परेपछि यस्तो कदम उठाएकी हुन्। उनि आर्थिक अवस्थाका कारण...

अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पो-र्न मुभिमा देखिएपछि निकै चर्चा भयो । धेरै जना अाश्चर्यमा परे । तर वास्तावमा उनि अार्थिक संक’टमा परेपछि यस्तो कदम उठाएकी हुन्।

उनि आर्थिक अवस्थाका कारण पो-र्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउछिन । सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पो-र्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन ।


ग्रेसीले भनीन” मलाई लाग्छ कि म आर्थिक संक-टको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ ।”
यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जाहाबाट उनलाई आय आर्जन हुन्छ । रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन्। ( एजेन्सी )

प्रकाशित मिति २०७७ कार्तिक १२ गते बुधबार १२:४९
Comments