बिहे पछि झनै शुन्दरता बढ्दै अभिनेत्री स्वस्तिमा खड्काको हेरौ यी तस्बिरमा।

बिहे पछि झनै शुन्दरता बढ्दै  अभिनेत्री स्वस्तिमा खड्काको  हेरौ  यी तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७९ भदौ ९ गते बिहिबार १०:२२

पाेखरा। नायिका स्वस्तिमा खड्का पछिल्लो समय निकै ब्यस्त छिन् । म्युजिक भिडियो होस् । चलचित्रमा उनको ब्यस्तता कायमै छ । उनको फ्यान फलोअर्स पनि निकै धेरै रहेका छन् । जसले उनलाई सफलताको नयाँ उचाई दिएको छ । सामाजिक संजालमा अपडेट भैरहने...

पाेखरा। नायिका स्वस्तिमा खड्का पछिल्लो समय निकै ब्यस्त छिन् । म्युजिक भिडियो होस् । चलचित्रमा उनको ब्यस्तता कायमै छ । उनको फ्यान फलोअर्स पनि निकै धेरै रहेका छन् । जसले उनलाई सफलताको नयाँ उचाई दिएको छ । सामाजिक संजालमा अपडेट भैरहने स्वस्तिमाले विभिन्न तस्बिर तथा भिडियोहरु सार्बजनिक गरिरहन्छिन।


नेपाली चलचित्र क्षेत्रका धेरै अभिनेत्रीहरु विदेश पुगेपछि बोल्ड अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेको देखिने गरिन्छ । यस्तै हालै अमेरिका पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो नौला अवतार देखाएकी छिन् ।

अहिलेकी नम्बर वान अभिनेत्री भन्दा पनि फरक नपर्ने स्वस्तिमा फुर्सदिला दिनहरु कटाउन अमेरिकामा छिन् । हालै उनले आफू समुद्री छालमा खेलिरहेको तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन्।
तस्बिरमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छ । उनी प्रिन्टेट क्याप र कालो विकिनीमा देखिएकी छिन् । उनले तस्बिर खिचेको स्थान टेक्सासको समुद्री तट हो । तस्बिरसँगै उनले लेखेकी छिन्।

प्रकाशित मिति २०७९ भदौ ९ गते बिहिबार १०:२२
Comments