शाहिद कपुर र मिरा राजपुत यसरी चर्को चर्को आवाजमा रातभरी……

शाहिद कपुर र मिरा  राजपुत यसरी चर्को चर्को आवाजमा रातभरी……

Himalaya Online

@Ehimalaya Online

२०७९ भदौ ८ गते बुधबार ११:३२

बलिउड निर्माता करण जोहरको चर्चित च्याट शो 'कफी विथ करण' को सातौं शृङ्खला सुरु भएको छ र यससँगै सेलिब्रेटीहरूको र,हस्य खुल्न थालेको छ। हालसम्म धेरै सेलिब्रेटीहरूले शोमा द,स्तक दिएका छन्। अब कबिर सिंह र प्रीति शोको पछिल्लो एपिसोडमा...

बलिउड निर्माता करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ को सातौं शृङ्खला सुरु भएको छ र यससँगै सेलिब्रेटीहरूको र,हस्य खुल्न थालेको छ। हालसम्म धेरै सेलिब्रेटीहरूले शोमा द,स्तक दिएका छन्। अब कबिर सिंह र प्रीति शोको पछिल्लो एपिसोडमा देखिने भएका छन् । यो एपिसोड धेरै रोचक हुन गइरहेको स्पष्ट छ।
शाहिद र कियारा आडवाणी करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण सिजन ७ को आठौं एपिसोडमा देखिनेछन्। शोको प्रोमो बाहिर आएको छ, जुन निकै रमाइलो छ । शोको क्रममा करणले दुवैलाई धेरै प्रश्न सोधे, जसको जवाफ दुवैले रमाइलो तरिकाले दिय । यस क्रममा शाहिदले आफू र मीरा दुवै रातभर कुनै न कुनै कारणले चर्को आवाजमा झ,गडा गरिरहने बताए।


शोको प्रख्यात र्या,पिड फा,यर राउण्डमा, शाहिदले भने कि उनी र मीरा हरेक रात फ्यानको गतिलाई लिएर झ,गडा गर्छन्।शाहिदले फ्यानहरु सबैले मै लाई माया गर्छन भन्छन। यद्यपि, अभिनेताको यस्तो मू,र्ख अ,सहमतिको बाबजुद पनि मीरा आफ्नो जीवनको हिस्सा भएकोमा आफू खुसी रहेको बताए।
मीराको बारेमा कुरा गर्दै, शाहिद कपूरले यो पनि भने कि कसरी आफ्नी श्रीमती आफूसँग भएको सबैभन्दा राम्रो कुरा हो। यसमा उनले भने, ‘मीराले मेरो जीवनमा धेरै कुरा ल्याउँछिन् । उनी मलाई पूरक बनाउँछिन्, उनले मलाई सामान्य महसुस गराउँछिन्। हामीसँग दुई सुन्दर बच्चा छन् र जीवन राम्रो छ।

प्रकाशित मिति २०७९ भदौ ८ गते बुधबार ११:३२
Comments