हृतिक रोशनको माता पिन्की रोशनलाई कोराना संक्रमण ।

हृतिक रोशनको माता पिन्की रोशनलाई कोराना संक्रमण ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक ८ गते शनिवार ०५:१०

बलिवूड चर्चित आभिनेता हृतिक रोशनको माता पिन्की रोशनलाई कोभिड१९ संक्रमण भएको उनको पति फिल्म निर्माता राकेश रोशनले सामाजिक संजालमार्फत जानकारी दिएका थिए। उनलाई १ हप्ता अगि कोभिड १९ को संक्रमण भएको थियो। हाल उनलाई कुनै किसिमको लक्षण...

बलिवूड चर्चित आभिनेता हृतिक रोशनको माता पिन्की रोशनलाई कोभिड१९ संक्रमण भएको उनको पति फिल्म निर्माता राकेश रोशनले सामाजिक संजालमार्फत जानकारी दिएका थिए। उनलाई १ हप्ता अगि कोभिड १९ को संक्रमण भएको थियो। हाल उनलाई कुनै किसिमको लक्षण भने देखियेको छैन।


हाल आफनै होम आइसुलेसनमा बस्दै आइकी छिन । उनका घरमा सुरक्षाका उपायहरु अप्नाउदै बसेको जानकरी दिएका छ्न।

प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०५:१०
Comments