“म किन यति राम्री” भन्दै सेयर गरिन तस्बिर हट एन्ड बोल्ड अभिनेत्री सुष्मा कार्किले हेरौ केही तस्बिरमा ।

“म किन यति राम्री” भन्दै सेयर गरिन तस्बिर हट एन्ड बोल्ड अभिनेत्री सुष्मा कार्किले हेरौ केही तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७९ साउन २५ गते बुधबार १२:५७

नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनी फिल्मका कारण चर्चामा नआएपनि विभिन्न फन्डाका कारण संचारमाध्यममा हटकेकका रुपमा देखिन्छिन् । केहि समय सोसल मिडियाबाट टाढिएकी उनी पछिल्लो समय भने इन्स्टामा सक्रिय...

नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनी फिल्मका कारण चर्चामा नआएपनि विभिन्न फन्डाका कारण संचारमाध्यममा हटकेकका रुपमा देखिन्छिन् । केहि समय सोसल मिडियाबाट टाढिएकी उनी पछिल्लो समय भने इन्स्टामा सक्रिय छन् । जहाँ उनी निकै हट शैलीमा प्रस्तुत हुने गर्छिन् ।

कुनै बेला नेपाली चलचित्रको आइटमदेखि अभिनयमा समेत व्यस्त रहने नायिका सुष्मा कार्कीको हातमा यतिबेला खासै चलचित्र छैन ।उनी भन्छिन् – “बिहान सधै जस्तै म ६ बजे उठेँ । बिहान उठेर फ्रेस हुने वित्तिकै म कृष्णलिला पढ्ने गर्छु । म विगत ८ बर्षदेखि बिहान बेलुकी पूजापाठ गर्छु । घरमा ममी अहिले नहुनु भएकाले पनि खाना, खाजा आफै बनाउनुपर्छ । फेरि, भाई आएकाले पनि बिहानको खाजा र खान बनाएँ । खाना पकाउने, भाडा माँझ्ने काम सकेर फ्रेस भए ।

यसपछि गाडी धोएर म घरका लागि सपिङ गर्न बाहिर निस्किएँ । आज घरका लागि आवश्यक सामाग्री किन्नु थियो, दिनभर जसो सपिङमा नै दिन वित्यो । कुपन्डोलमा आज धेरै नै घरयासी सपिङ गरेँ । सामान किनेर केहि समय अर्को एउटा काम थियो, त्यो सकेँ । यसपछि भाटभटेनी पुगेर तरकारी किनेँ ।

विभिन्न तरकारी किनेर घर पुगेँ । घर पुगेर बत्ती बालेँ । म हरेक दिन बेलुकी बत्ती बाल्छु । म सबै भगवानलाई उत्तिकै मान्छु । घरमा आएपछि अहिले खाना बनाइरहेकी छु । खाना खाएपछि बेलुकी म समाचार पढ्ने, इन्स्ट्राग्राम हेर्ने गर्छु । सामाजिक संजालमा पनि केहि अपडेट त हुनै पयो नी होइन र ? म हरेक दिनलाई नै सकारात्मक रुपमा हेर्ने गर्छु । हरेक प्रहरलाई सकारात्मक रुपमा हेर्न सके मानिस खुशी पनि हुन्छ जस्तो लाग्छ ।” त्यस्तै केही समय अघि उनले एक तस्बिर सार्बजनिक गरेकी छिन किन म यती राम्री भन्ने क्याप्सन सहित ।

प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार १२:५७
Comments