सुन्दरताकी खानी गायिका इन्दिरा जोशी कुनै नायिका भन्दा कम छैनन् हेरौ १२ तस्बिरमा ।

सुन्दरताकी खानी गायिका इन्दिरा जोशी कुनै नायिका भन्दा कम छैनन्  हेरौ १२ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक ६ गते बिहिबार १०:०७

अहिलेको समय सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी  नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् इन्दिरा जोशी । गायन रियालिटी शो नेपाल आइडल कि निर्णायक पनि हुन् उनी । इन्दिरा...

अहिलेको समय सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी  नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् इन्दिरा जोशी ।

गायन रियालिटी शो नेपाल आइडल कि निर्णायक पनि हुन् उनी । इन्दिरा जोशीले ‘रातो घाँघर’ तथा ‘उ,ध्रेको चोली’ बोलको हट गीत गाएर निक्कै चर्चामा रहेकी हट गायिका इन्दिरा जोशी जीवनसाथीको खोजीमा रहेकी छन् । बुझ्ने र माया गर्ने केटाको खोजीमा रहेको उनले खुलासा गरेकी छन् । पारिवारिक प्रेसरले गर्दा बिहे गर्ने मुडमा उनी रहेको बुझिएको छ । केटाको कमाइ र भनाइ खान नपरोस् भन्ने उनलाई नेपाली सकिरा  भन्ने गरिएको छ।
 
                                                                                                    नेपाली गीत–संगीतमा इन्दिरा जोशीलाई ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ । चलचित्रमा अभिनयको लागि अफर गर्दा पनि उनले अभिनय भनेको गरेको पाइएको छैन । समय आएपछि र आफूलाई चित्तबुझ्ने कथावस्तु भएमा निकट भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच अवश्य रहेको खुलासा पनि उनले गरेकी छन् । हेरौ उनका सुन्दर तस्बिरहरु।

प्रकाशित मिति २०७७ कार्तिक ६ गते बिहिबार १०:०७
Comments