अहिले सम्मकै बोल्ड अवतारमा देखिइन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । हेरौ यी तस्बिरमा।

अहिले सम्मकै बोल्ड  अवतारमा देखिइन अभिनेत्री  साम्राज्ञी राज्यलक्ष्मी शाह । हेरौ यी तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७९ जेठ ५ गते बिहिबार १०:०५

फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह पछिल्लाृे समय फिल्म ‘मारुनी मा देखा परेकी छिन् फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर...

फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह पछिल्लाृे समय फिल्म ‘मारुनी मा देखा परेकी छिन् फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर पनि शेयर गरेकी हुन्छिन् । उनले शूटिङ सेटबाट पनि आफ्ना तस्वीरहरु दर्शलाई देखाएकै हुन्छिन् ।

हालै उनले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले लखेकी छिन् बेबी फेस । उनको त्यो तस्विरले निकै चर्चा पाएको छ।


उनका फ्यानले समेत माया दर्शाएका छन् ।साम्राज्ञीले शेयर गरेको तस्वीरमा भने स्न्यापच्याट फिल्टर प्रयोग गरेर आफ्नो वर्तमान अनुहारलाई नै ‘बेबी फेस’ बनाएकी हुन् । र उनले कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा जस्ता फिल्ममा सफल अभिनय गरिसकेकी छिन्।

प्रकाशित मिति २०७९ जेठ ५ गते बिहिबार १०:०५
Comments