नियमित कफी सेवन ले यस्ता किसिमका रोगबाट मुक्त हुन सकिन्छ।एक पटक पढौ.

नियमित  कफी सेवन ले यस्ता किसिमका रोगबाट मुक्त  हुन सकिन्छ।एक पटक पढौ.

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक ५ गते बुधबार ०२:००

कफीका पिउँदा हुने फाइदा : १. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । २. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ । ३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ । ४. दैनिक कफी पिउने...

कफीका पिउँदा हुने फाइदा :
१. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ ।
२. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।
३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ ।
४. दैनिक कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्दछ ।
६. कफी पिउनेहरु आत्महत्या गर्ने मनसाय तथा डिप्रेशनको जोखिमबाट मुक्त हुन्छन् ।
७. कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्दछ ।
८. कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
९. कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
१०. कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुन्छ ।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०२:००
Comments