बलिउड चर्चित टिभी सिरियल कुमकुम भाग्यकी नायिका “जरिना रोसन खान “को निधन।

बलिउड चर्चित  टिभी सिरियल कुमकुम भाग्यकी नायिका “जरिना रोसन खान “को निधन।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक ३ गते सोमबार ०१:००

बलिउडकी कलाकार जरिना रोसन खानको नि,धनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ। असमायिक निधनले खान परिवार निकै दुःखी छ। जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको नि,धन भएको भारतीय मिडि याहरुले जानकारी...

बलिउडकी कलाकार जरिना रोसन खानको नि,धनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ। असमायिक निधनले खान परिवार निकै दुःखी छ। जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको नि,धन भएको भारतीय मिडि याहरुले जानकारी दिएका छन् ।                                                                                                                                                        उनको नि,धन को खबर ले सम्पुर्ण बलिउड दु खी  भएको छ।पछिल्लो समयम उनी अभि र प्रज्ञाको दिदिको भुमिकाबाट चर्चा मा आएकि थिइन उनको नि,धन ले सम्पुर्ण  कुमकुम भाग्य परिवार शोक मा डुबेको छ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०१:००
Comments