कुइरो आँखा अनि चेनले बाधिएको पहिरनमा बोल्ड पोजमा नायिका आँचल शर्मा । (फोटोफिचर)

कुइरो आँखा अनि चेनले बाधिएको पहिरनमा बोल्ड पोजमा नायिका आँचल शर्मा । (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ चैत १८ गते शुक्रबार ०६:४२

नेपाली चर्चित नायिका आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। उनले अभिनय गरेकाे पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक...

नेपाली चर्चित नायिका आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। उनले अभिनय गरेकाे पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।


उनले डा.उदीप श्रेष्ठसँग बिबाह गरिसकेकि छिन् । आँचल र उदीपको भेट भएको झण्डैं २ बर्ष भएसँगै उनीहरुले बिहे गरेका हुन् ।आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

सामाजिक सजालमा पनि उत्तिकै सक्रिय उनको लोभलाग्दो फ्यान फ्लवइङ छ जहाँ उनको सुन्दरताको निकै प्रशंसा गरिरहेका हुन्छन् । पछिल्लो समय उनले नाइटोमा पियरसिङ गरेको देख्न सकिन्छ । उनी तस्बिरमा निकै बोल्ड बनेकी छन् । अझै पछिल्लो समय भने उनी नयाँ फोटोशुट गरेकी छन् । हात र कपडामा साङ्लो बाँधेर तस्बिर खिचेकी छन् । जहाँ उनको सुन्दरता निकै खुलेको छ।

प्रकाशित मिति २०७८ चैत १८ गते शुक्रबार ०६:४२
Comments