कागले अशुभ संकेत मात्र दिदैन ।कागले यस्ता शुभ संकेत पनि दिन्छ।

कागले अशुभ संकेत मात्र दिदैन ।कागले यस्ता शुभ संकेत  पनि दिन्छ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक ३ गते सोमबार ११:१४

हाम्रो समाजमा कागको सम्बन्धमा मानिसहरूको आफ्नै जनविश्वास रहेको छ । कोहि मानिसहरू काग कराए भने अशुभ हुन्छ भन्छन तर कागले  सुभ सँकेत पनि दिन्छ। संकेतहरु १. यदि कागको मुखमा खानेकुरा बोकेको देखिएमा शुभ मानिन्छ । यसले कुनै ठुलो इच्छा...

हाम्रो समाजमा कागको सम्बन्धमा मानिसहरूको आफ्नै जनविश्वास रहेको छ । कोहि मानिसहरू काग कराए भने अशुभ हुन्छ भन्छन तर कागले  सुभ सँकेत पनि दिन्छ। संकेतहरु

१. यदि कागको मुखमा खानेकुरा बोकेको देखिएमा शुभ मानिन्छ । यसले कुनै ठुलो इच्छा पुरा हुने सङ्केत गर्छ ।

२. हामीले बाटोमा हिँड्दै गर्दा कागले कुनै भाडाबाट पानी पिइरहेको देखिएमा धन लाभ हुन्छ साथै हामी जुन कामको लागि हिँडी रहेका छौ त्यो काम सफल हुन्छ ।

३. रुखमा बसेको कागको स्वर पूर्व वा उत्तर दिशाबाट दिउँसोको १२ बजेभन्दा अघि आएको छ भने यसले स्त्री सुखको सङ्केत मानिन्छ ।

४. बिहानको समयमा काग उड्दै आएर हाम्रो खुट्टा छुन पुगे निकै शुभ मानिन्छ । किन भने यस्तो हुँदा जीवनमा उन्नति हुने र धन आर्जन हुने मान्यता रहेको छ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ११:१४
Comments