शाहिद कपुरकी श्रीमती मिरा राजपुत ले ओठ स,र्जरी गरेर ठुलो बनाएपछी को तस्बिर ती,ब्र रुपमा भाइरल भएको छ । तस्बिर सेयर गरेको केही घन्टामै लाखौ कमेन्ट आउन थाल्यो। हेरौ यि तस्बिरमा।

शाहिद कपुरकी श्रीमती मिरा राजपुत ले ओठ स,र्जरी गरेर ठुलो बनाएपछी को तस्बिर ती,ब्र रुपमा भाइरल भएको छ । तस्बिर सेयर गरेको केही घन्टामै लाखौ कमेन्ट आउन थाल्यो। हेरौ यि तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ पुस २९ गते बिहिबार ०८:२३

बलिउडका चलेका नायक शाहिद कपुरकी पत्नी मीरा राजपुत फिल्ममा देखिएकी छैनन् तर सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ कुनै अभिनेत्रीको भन्दा कम छैन । हालै उनको एउटा तस्बिर एकदमै भाईरल भएको छ । शाहिद कपुरकी पत्नी मीरा राजपुत आफ्नो स्टाइल...

बलिउडका चलेका नायक शाहिद कपुरकी पत्नी मीरा राजपुत फिल्ममा देखिएकी छैनन् तर सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ कुनै अभिनेत्रीको भन्दा कम छैन । हालै उनको एउटा तस्बिर एकदमै भाईरल भएको छ । शाहिद कपुरकी पत्नी मीरा राजपुत आफ्नो स्टाइल तथा स्टेटमेन्टका लागि एकदमै फेमश रहेकी छिन् ।

उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । फ्यान संग धेरै जसो फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् मीराले । हालै उनले आफ्नो इन्ष्टामा एउटा यस्तो फोटो हालेकी छिन् जस्लाई देखेर सबै फ्यानहरु एकदमै है,रान भएका छन् । फोटोमा देखिएको छ कि उनले आफ्नो ओठ स,र्जरी गरेकी छिन् ।

मीराको यो फोटो एकदमै ति,ब्र रुपमा भाईरल भईरहेको छ । उनले आफ्नो इन्ष्टा स्टोरीमा एउटा भिडीयो पोष्ट गरेकी छिन् । जसमा उनको स्किन काफी ग्लो,इंग देखिएको छ भने ओठ पनि एकदमै मोटो देखिएको छ । मीराको यो भिडियो देखेर फ्यानहरु एकदमै है,रान भएका छन् । मीराको यो भिडियोमा लाखौले कमेन्ट गरिसकेका छन् भने लाईक्स पनि धेरै नै आईरहेको छ । मानिसहरु मिराको यो तस्बिर दोहोर्याइ दोहोर्याइ हेरेका छन।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहिबार ०८:२३
Comments