चिसो मौसममा पुर्व मिस नेपाल मलिना जोशीको बाथटपमा हट पोज हेरौ केही तस्बिरमा।

चिसो मौसममा पुर्व मिस नेपाल मलिना जोशीको बाथटपमा हट पोज हेरौ केही तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ पुस १७ गते शनिवार ०९:००

मलिना जोशी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।मोडल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । ...

मलिना जोशी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।मोडल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु ।

मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर, डिस होम कि ब्रान्ड सद्भावनादूत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी, विश्व बन्यजन्तु नेपालकी पूर्व युवा संरक्षणलगायतमा उनले काम गरिसकेकी छिन् ।

परिवारभित्र सान्नानी नामले परिचित मलिना जोशी बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन्। उनका एक दिदी र एक भाइ छन्। धरान बिपिकेआइएचएसमा जन्मिएकी जोशी जागिरे पारिवारिक पृष्ठभूमिकी हुन्। मलिनाले एमबीए गरेकी छिन्।
चलचित्र बजारमा भने उनको क्रेज सुखद बन्न सकेको छैन । लगातार बक्स अफिसमा चलचित्र असफल भएपछि अन्य मिस नेपाललाई लागेको जस्तै ट्याग उनलाई पनि लागेको छ । नेपाली चलचित्रमा मिस नेपालहरु सफल हुन नसकेको आरोप लगाइन्छ । जसबाट मलिना पनि अछुतो रहन सकिनन् । उनी, केही समयदेखि प्रेममा छिन् । उनले प्रेमीसँगका तस्वीर सार्वजनिक गर्दै आएकी छिन् ।


मलिनाको हालैमा बाथटबमा गरेको फोटोशुट निकै हट रहेका छन् । मलिनाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् । मलिानाले इन्स्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानहरुले औधी रुचाएका छन् । हेरौ उनको थप केही तस्बिरहरु..

प्रकाशित मिति २०७८ पुस १७ गते शनिवार ०९:००
Comments