आफुलाइ मोटि भनेर ट्रो,ल गर्नेहरुलाइ बिग बोस १४ की विजेता रुबिना दिलैक ले दिइन यस्तो क,डा जवाफ।

आफुलाइ मोटि भनेर ट्रो,ल गर्नेहरुलाइ बिग बोस १४ की विजेता रुबिना दिलैक ले दिइन यस्तो क,डा जवाफ।

Himalaya Online

@Ehimalaya Online

२०७८ पुस ११ गते आईतबार ०९:४४

बिग बोस १४ की विजेता रुबिना दिलैक प्रायः सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग आफ्ना तस्विरहरु शेयर गरिरहेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय हुनुका साथै उनी आफ्नो फिटनेसलाई लिएर पनि निकै स,जग...

बिग बोस १४ की विजेता रुबिना दिलैक प्रायः सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग आफ्ना तस्विरहरु शेयर गरिरहेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय हुनुका साथै उनी आफ्नो फिटनेसलाई लिएर पनि निकै स,जग छिन् । तर, विगतमा उनी को,रोना सं,क्रमणको च,पेटामा परेकि थिइन् । जसका कारण नि,को भएदेखि उनको तौल बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा धेरै फ्यानले उनको नयाँ लुकलाई खासै मन प,राएका छैनन् । यति मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई च,र्को ट्रोल पनि गरिरहेका छन् ।

यसैबीच, लगातारको ट्रो,लिङबाट दि,क्क भएर रुबिनाले अहिले सामाजिक सञ्जालमा यस्ता ट्रो,लहरूलाई जवाफ दिएकी छिन् । रुबिनाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक नोट सेयर गर्दै आफ्नो कुरा सबैका अगाडि राखिन् । ट्विटरमा लामो नोट पोस्ट गर्दै रुबिनाले लेखेकी छिन्, ‘मेरा प्रिय शुभचिन्तकहरू, मैले लामो समयदेखि ध्यान दिएकी छु कि मेरो बढेको तौलले तपाईलाई स,ताएको छ । यस कारणले गर्दा तपाईले मलाई दिनहुँ घृ,णापूर्ण सन्देश र मे,लहरू पठाइरहनुभएको छ ।

उनले थप लेखिन्, म मोटी छु, त्यसैले मन पर्दैन भने मेरो फ्यान नबन । म राम्रो लुगा लगाउँदिन र भन्दा मेरो शा,रीरिक रूप महत्वपूर्ण छ भनेर देखेर म धेरै दु,खी छु।

योसँगै रुबिनाको यो नोटमा फ्यानहरुले पनि लगातार आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसै क्रममा केही फ्यानहरुले उनीसँग सधैं उभिने कुरा गरिरहेका छन् । रुबिनाको यो पोष्टमा उनका फ्यानहरूले लेखेका छन् कि हामी तिमीलाई तिमी जस्तै माया गर्छौं ।


ध्यान दिनु पर्ने कुरा के छ भने अभिनेत्रीले सेप्टेम्बरमा एक पोस्ट मार्फत को,रोनाबाट निको भएपछि उनको तौल झण्डै ७ केजीले बढेको बताएकी थिइन् । बढ्दो तौलका कारण आफूलाई निकै अ,सहज महसुस भइरहेको उनले बताइन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने हालै उनको शाहरुख खानको नयाँ गीत रिलिज भएको छ, जसलाई मानिसहरुले निकै रुचाएका छन् ।

प्रकाशित मिति २०७८ पुस ११ गते आईतबार ०९:४४
Comments