साउथ फिल्मकी चर्चित अभिनेत्री रश्मिका मन्डन्ना ले छोटो ड्रेस स,म्हाल्न नसक्दा भि,त्री ब,स्त्र देखियो, ट्रो,ल भइन। हेरौ १२ तस्बिरमा।

साउथ फिल्मकी चर्चित अभिनेत्री रश्मिका मन्डन्ना ले छोटो ड्रेस स,म्हाल्न नसक्दा भि,त्री ब,स्त्र देखियो, ट्रो,ल भइन। हेरौ १२ तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ पुस ३ गते शनिवार ०९:२३

साउथ फिल्मकी अभिनेत्री रश्मिका मन्डन्ना आफ्नो लुक्सलाई लिएर चर्चामा छिन् । उनको फेसन स्टाइल निकै रुचाइएको छ । तर एक पटक रश्मिकाले छोटो लुगा लगाएको मा,र खानु परेको थियो । रश्मिका छोटो ड्रेस लगाएर कार्यक्रममा पुगेकी थिइन् । बारम्बार...

साउथ फिल्मकी अभिनेत्री रश्मिका मन्डन्ना आफ्नो लुक्सलाई लिएर चर्चामा छिन् । उनको फेसन स्टाइल निकै रुचाइएको छ । तर एक पटक रश्मिकाले छोटो लुगा लगाएको मा,र खानु परेको थियो । रश्मिका छोटो ड्रेस लगाएर कार्यक्रममा पुगेकी थिइन् । बारम्बार ड्रेस तल तान्दै थिइन्, तर धेरै कोसिस गर्दा पनि आफ्नो ला,ज बचाउन सकिनन।

वास्तवमा, हालैको एक कार्यक्रममा रश्मिका पहेँलो कलरको छोटो ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन् । कार्यक्रममा उनी बारम्बार आफ्नो ड्रेस मिलाउन मै ब्यस्त थिइन् । रश्मिका सोफामा बसिरहेकी थिइन् तर खुट्टाको पो,जिसन परिवर्तन गर्ने बित्तिकै उनको भि,त्रि ब,स्त्र देखियो र उ,प्स मो,मेन्टको सिकार भइन् । यस क्रममा रस्मिकाको सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियोहरु निकै भाइरल भए । रश्मिकालाई पनि निकै ट्रो,ल गरिएको थियो।

रश्मिका मन्डन्ना अहिले आफ्नो नयाँ फिल्म ‘पुष्पा’ को कारण चर्चामा छिन् । फिल्ममा उनी साउथ सुपरस्टार अ,ल्लु अर्जुनसँग स्क्रिन सेयर गर्दैछिन् । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै मन पराइएको छ । यो फिल्ममा रश्मिका फरक लुकमा देखिनेछिन् । योसँगै अ,ल्लु अर्जुनको लुकलाई पनि निकै रुचाइएको थियो।

प्रकाशित मिति २०७८ पुस ३ गते शनिवार ०९:२३
Comments