एसियाकी नम्बर १ से,क्सी अभिनेत्री निया शर्मा फेरि ओ,पन ड्रेसमा देखिएर चर्चा मा आइन। हेरौ ११ तस्वीरमा।

एसियाकी नम्बर १ से,क्सी अभिनेत्री निया शर्मा फेरि ओ,पन ड्रेसमा देखिएर चर्चा मा आइन। हेरौ ११ तस्वीरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ मङ्सिर १९ गते आईतबार ०९:४४

फिल्म र टेलिभिजन भनेको शो बिजनेस हो । यहाँ जसले आफूलाई हाइलाइट गर्न जान्यो त्यसले जित्दछ । अहिले कलाकारले आफूलाई हाइलाइट गर्न सोसल मिडियाको सहारा लिने गरेका छन् । टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा...

फिल्म र टेलिभिजन भनेको शो बिजनेस हो । यहाँ जसले आफूलाई हाइलाइट गर्न जान्यो त्यसले जित्दछ । अहिले कलाकारले आफूलाई हाइलाइट गर्न सोसल मिडियाको सहारा लिने गरेका छन् । टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा दर्शकको मन मुटुमा बस्न सफल भएकी छिन् । उनी समय समयमा सञ्चार माध्यममा छाइरहन्छिन् । उनी ह,ट छिन् र से,क्सी पनि, त्यही भएर उनलाई सबैभन्दा से,क्सी एशियन महिलाको सूचिमा पहिलि नम्वरमा उभ्याएको थियो ।

यस बाहेक उनी ख,तरो के खिलाडी रियालटी शो पनि सहभागी थिइन् । नियासंगै उक्त सिजनमा उनीसंगै स्क्रिन पार्टनर रवि दुबे पनि थिए । दुईटैले जमाई राजा धारावाहिकमा सँगै काम गरेका थिए । पछिल्लो पटक उनी इश्कमें म,रजावामा पनि देखिएकी थिइन् । उनी आफ्नो आकर्षक फोटो र भिडियोका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् ।अहिले फेरि नियाले ओपन ड्रेस को कारण चर्चा मा आएकी छिन । निया यो ड्रेसमा निक्कै नै से,क्सि देखिएकी छिन।

बेलायतबाट प्रकाशन हुने एक पत्रिकाले जारी गरेको सबैभन्दा से,क्सी एशियन महिलाको पहिलो नम्वरमा निया शर्मालाई उभ्याइएको छ ।

निया शर्मा टिभी जगतमा चर्चित अभिनेत्री मध्ये एक हुन् जसले आफ्नो सुन्दरता र से,क्सी शैलीका कारण प्रशंसकहरूको हृदयहरूमा शा,सन गरिरहेकी छिन ।

निया यो उपलब्धिबाट धेरै खुसी छिन् र यो सूचिलाई सामाजिक सञ्जालमा पस्केर सार्वजनिक गरेकी छन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा द,मदार भूमिका निभाएकी हुन् । नियाले धेरै कार्यक्रम र वेब श्रृंखलाहरू गरिसकेकी छिन्।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकै से,क्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् । नियाको सुन्दरता र उनका से,क्सी अन्दाजको फोटोहरूले उनलाई यसको ह,कदार बनाएको हो ।

निया शर्मालाई एकता कपूरको शो नागिन ४ मा कलर्समा देखिएको थियो । कार्यक्रममा नियासंगै बिग बास १३ की रश्मि देसाईको पनि अभिनय रहेको थियो ।

प्रकाशित मिति २०७८ मङ्सिर १९ गते आईतबार ०९:४४
Comments