ब्लाउज बिना साडी लगाएर ट्रो,ल भइन प्रियांका चोपडा।

ब्लाउज बिना साडी लगाएर ट्रो,ल भइन प्रियांका चोपडा।

Himalaya Online

@Ehimalaya Online

२०७८ मङ्सिर ४ गते शनिवार ०९:३४

बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियांका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् । पुर्व विश्व सुन्दरी भएकी प्रियांका चोपडा प्राय पहिरनका कारण ट्रोलको...

बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियांका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् । पुर्व विश्व सुन्दरी भएकी प्रियांका चोपडा प्राय पहिरनका कारण ट्रोलको सिकार हुने गर्दछिन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियाकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थिइन् । बिचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बिचमै छाडेकी थिइन् । उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन।

उनले एक अन्तर्राष्ट्रिय म्यागेजिनका लागि खिचेको तस्विरमा उनले ब्लाउज नलगाई सारी मात्र लगाएका कारण उनि ट्रो,ल बन्न पुगेकी हुन् । उनले साडि नलगाई छोटा छोटा पहिरनका कारण परम्पलाई कु,संकार लिएको भन्दै उनि माथि ग,म्भिर आ,रोप लागेको छ । भारतिय मिडियाका अनुसार उनको बलिउडमा चर्को आ,लोचना भएको छ । र उनका डिजाइनरले प्रियाका चोपडाको ब,चाउ गरेका छन् ।

प्रकाशित मिति २०७८ मङ्सिर ४ गते शनिवार ०९:३४
Comments