दक्षिण भारतकी अभिनेत्री मल्भिका शर्माले पार गरिन बोल्ड्नेसको सिमा हेरौ १३ तस्बिरमा।

दक्षिण भारतकी अभिनेत्री मल्भिका शर्माले पार गरिन बोल्ड्नेसको सिमा हेरौ १३ तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ कार्तिक ३० गते मङ्गलबार ११:१६

बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड तस्बिरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ निकै लोभलाग्दो छ । दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका...

बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड तस्बिरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ निकै लोभलाग्दो छ ।


दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् । दर्शकहरूले पनि उनलाई उत्ति नै रुचाए । उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै एक्टिभ छिन । इन्स्टाग्राममा सक्रिय रूपमा फोटो सेयर उनका फोटोहरू फ्यानहरूले निकै रुचाउने गर्दछन् ।

समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका १० लाख बढी फ्यानहरु रहेका छन् । उनले फेसबुक इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा सक्रिय रूपमा फोटो सेयर गरेकी हुन्छिन् ! उनका फोटोहरू फ्यानहरूले निकै नै रुचाउने गरेका छन् । पछिल्लो समय उनले केहि हट पोज तस्बिरहरू शेयर गरिरहेकी छन् । जहाँ उनी निकै हट समेत देखिएकी छन् । बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् ।


दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

प्रकाशित मिति २०७८ कार्तिक ३० गते मङ्गलबार ११:१६
Comments