पहेलो ड्रेसमा वलिवूड हट अभिनेत्री रस्मि देसाइको बोल्ड अवतारले फिदा भए फ्यानहरु (फोटोफिचर)

पहेलो ड्रेसमा वलिवूड हट अभिनेत्री रस्मि देसाइको बोल्ड अवतारले फिदा भए फ्यानहरु (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ कार्तिक ८ गते सोमबार ०६:०५

रश्मी देसाई एक मंत्रमुग्ध अभिनेत्री हुन्, उनले आफ्नो अभिनय र से,क्सी शैलीले आफ्ना फ्यानहरूको मन जितिसकेकी छिन्, साथै उत्तरायण, दिल से दिल तक, बिग बोस लगायतका कार्यक्रमहरूमा उनको फ्यानहरू रस्मिलाइ गर्व गर्छन्। ...

रश्मी देसाई एक मंत्रमुग्ध अभिनेत्री हुन्, उनले आफ्नो अभिनय र से,क्सी शैलीले आफ्ना फ्यानहरूको मन जितिसकेकी छिन्, साथै उत्तरायण, दिल से दिल तक, बिग बोस लगायतका कार्यक्रमहरूमा उनको फ्यानहरू रस्मिलाइ गर्व गर्छन्।

रश्मी देसाइ शुन्दरता को साथसाथै अभिनय र फेसन मा पनि अगाडि छिन। रस्मिले नया नया स्टाइलमा हट फोटो सेयर गरेर आफ्ना फ्यानहरुको मन जितेकी छिन। रश्मी देसाईले इन्स्टाग्राममा भर्खरको तस्बिर पोस्ट गरिनन् जसमा उनका फ्यानहरु मंत्रमुग्ध थिए! पहेँलो ग्लिटर गाउनमा उनी हट र फ्यालुस देखिएकी थिइन्, पहेँलो गाउनमा उनी सजिलैसँग मानिसहरुलाई ध्यानाकर्षण गरेकि छिन।

रश्मि का धेरै जसो तस्बिर से,क्सि र स्टाइलिस हुन्छन।अहिले सेयर गरेको तस्बिर त झन यति धेरै हट छ।यिनलाइ देख्ने जो कोहि मानिस पनि यिनी प्रती आकर्षक हुन्छन।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०६:०५
Comments