आफ्नो हट एन्ड बोल्ड अवतारको कारण सधै चर्चामा आउने नायिका तथा मोडल सुरबिना कार्की हेरौ १० तस्बिरमा।

आफ्नो हट एन्ड बोल्ड अवतारको कारण सधै चर्चामा आउने नायिका तथा मोडल सुरबिना कार्की हेरौ १० तस्बिरमा।

Himalaya Online

@Ehimalaya Online

२०७८ कार्तिक ३ गते बुधबार ०३:२८

नेपाली चलचित्र जगतकि सुन्दर नायिका हुन् सुरविना कार्की । उनी आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा निकै देखिने गरेकि छिन् । उनले शेयर गरेका तस्विरमा फ्यानकाे राम्रै प्रतिक्रियाहरु दिएका छन् । ...

नेपाली चलचित्र जगतकि सुन्दर नायिका हुन् सुरविना कार्की । उनी आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा निकै देखिने गरेकि छिन् । उनले शेयर गरेका तस्विरमा फ्यानकाे राम्रै प्रतिक्रियाहरु दिएका छन् ।

करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ । ग्ल्यामरका कारण चर्चामा रहने सुरविना पछिल्लो समय भने के माया लाग्छ र गीतबाट चर्चित बनेकी थिइन्।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बाेल्ड अवतारमा देखिन् खाेज्छिन् । उनी पछिल्लो समय एनी हाउ देखाउ मुडमा रहेको बुझ्न सकिन्छ । उनका तस्बिरले यस्तै भनिरहेको हुन्छ ।

उनको हरेक तस्बिर निकै बोल्ड हुने गरेकोले फ्यानहरुले उनको निकै चर्चा गर्ने पनि गर्छन हेरौ उनको केही थप तस्बिरमा..

प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०३:२८
Comments