डिभोर्स पछि झनै खुलेकी भारत साउथकी चर्चित नायिका सामन्थाको बोल्ड लुक्समा फिदा युवा फ्यानहरु (फोटोफिचर)

डिभोर्स पछि झनै खुलेकी भारत साउथकी चर्चित नायिका सामन्थाको बोल्ड लुक्समा फिदा युवा फ्यानहरु (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ कार्तिक १ गते सोमबार ०४:१०

साउथ इन्डियन नायिका समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् । जसपछि उनको चर्चा निकै चुलिएको थियो त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे...

साउथ इन्डियन नायिका समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् । जसपछि उनको चर्चा निकै चुलिएको थियो त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे ।

नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था ४ बर्ष पहिला विवाह भएको थियो तर अहिले एकाएक डिभोर्स भएपछि उनिहरूको चर्चा निकै चुलिएको छ । डिभोर्स पछि उनलाई २०० करोड भारु अलिमनी अफर नागाले अफर गरेका थिए जुन उनले अस्विकार गरेकि थिइन ।

कुनै समय एक प्रसंगमा खाना र से*क्समध्ये एक रोज्न दिँदा उनले से*क्स रोजेपछि सनसनी मच्चिएको थियाे । उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से-क्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।

प्रकाशित मिति २०७८ कार्तिक १ गते सोमबार ०४:१०
Comments