छोरीको न्वारनपछि फेरी श्रीमान र छोरीसँग एकैसाथ खुसी बाड्दै प्रियंका कार्की (फोटोफिचर)

छोरीको न्वारनपछि फेरी श्रीमान र छोरीसँग एकैसाथ खुसी बाड्दै प्रियंका कार्की (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ असोज २३ गते शनिवार ०१:३९

गर्भावस्था देखि नै निकै चर्चामा रहेकी नायिका प्रियंका कार्कीकी छोरीको न्वारान भएको छ । उनले आफ्नी ११ दिनकी छोरीको तस्वीर सार्वजनिक गरेकी छिन् जुन उनको प्रसंसकहरुले निकै माया देखाई...

गर्भावस्था देखि नै निकै चर्चामा रहेकी नायिका प्रियंका कार्कीकी छोरीको न्वारान भएको छ ।

उनले आफ्नी ११ दिनकी छोरीको तस्वीर सार्वजनिक गरेकी छिन् जुन उनको प्रसंसकहरुले निकै माया देखाई निकै लाइक र शुभकामाना व्यक्त गरेका छन् । केही समय अघि प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन् । सामाजिक संजालमा छोरी (आयंका)को तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी थिइन् ।

गर्भावस्थाका अनौठा तस्बिर सार्वजनिक गरेका कारण चर्चामा रहेकी प्रियंका आमा बन्ने अवसरको पर्खाइमा रहेकाहरुका लागि उनले जानकारी दिएकी थिइन् । आफ्नो पहिलो सन्तानको तस्बिर पनि उनले केही समय अघि सार्वजनिक गरेकी थिइन् ।
हालैमा न्वरन पछि श्रीमान आयुष्मान देशराज र छोरी आयंका सगँ तस्बिर सेयर गरेकी छिन जुन “always better together” क्यप्सन रहेको छ उक्त तस्बिरमा उनलाइ निकै खुसी देखीएको छ ।

प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०१:३९
Comments