सानै उमेरमा प्रगति चुमेकी वलिवूडकी कान्छी अभिनेत्री सारा आफ्नो बोल्ड शैलीमा अघि बढ्दै हेरौ ११ तस्बिरमा ।

सानै उमेरमा प्रगति चुमेकी वलिवूडकी कान्छी अभिनेत्री सारा आफ्नो बोल्ड शैलीमा अघि बढ्दै हेरौ ११ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ असोज १६ गते शनिवार ०३:३८

अभिनेत्रीहरु बीच फेसन शोअप फिल्मी दुनियाँमा धेरै सामान्य भएको छ। महँगो कपडादेखि लिएर डिजाइनर झोला, स्टाइलिश देखिने सामान र जुत्तासम्म, लाखौं खर्च गरेर यी सुन्दरीहरु आफुलाई अरुभन्दा भिन्नै देखाउने प्रयास गर्दाछन । त्यसैले हरेक...

अभिनेत्रीहरु बीच फेसन शोअप फिल्मी दुनियाँमा धेरै सामान्य भएको छ। महँगो कपडादेखि लिएर डिजाइनर झोला, स्टाइलिश देखिने सामान र जुत्तासम्म, लाखौं खर्च गरेर यी सुन्दरीहरु आफुलाई अरुभन्दा भिन्नै देखाउने प्रयास गर्दाछन । त्यसैले हरेक दिन हामिले अभिनेत्रीहरुको नयाँ नौलो लुक्स देख्न पाइरहेको हुन्छौ ।


हो, तिनीहरू तब चिन्तित हुन्छन् जबकि उनीहरूको लुक अन्य केटीहरू भन्दा पूर्ण भिन्न हुनुपर्छ। यस्तो हरेक अभिनेत्रीहरुको सोचाई रहेको हुन्छ ।
त्यस्तै, सारा पनि अफ्नो फेसन स्टाईलमा निकै ध्यान दिने गर्छीन । सारा अलि खान छोटो समयमा निकै सफल अभिनेत्री मध्ये एक हुन उनको हरेक शैलीमा उनको युवा फ्यानहरु हरु निकै उत्साहित हुने गर्छन् ।

हालैमा साराले भिन्न भिन्नै शैलीमा तस्बिरहरु शेयर गरेकी छन जुन निकै आकर्षक रहेको छ सारा अलि खान को भने फ्यानहरुले उनको शैलीलाई निकै मन पराएका छन हेरौ केही थप तस्बिरमा …

प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार ०३:३८
Comments