स्वर तथा सुन्दरताकी धनी गायिका इन्दिरा जोशीले गरिन इन्गेजमेन्ट ।

स्वर तथा सुन्दरताकी धनी गायिका इन्दिरा जोशीले गरिन इन्गेजमेन्ट ।

Himalaya Online

@Ehimalaya Online

२०७८ असोज ८ गते शुक्रबार ०२:५४

स्वर तथा सुन्दरताकी धनी गायिका इन्दिरा जोशीले हालैमा इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। ...

स्वर तथा सुन्दरताकी धनी गायिका इन्दिरा जोशीले हालैमा इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्ब । इन्गेजमेन्ट भएकोबारे उनले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन्।


उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ। उनको इन्स्टामा मात्र उनी हेलिकप्टरबाट लिएको सुन्दर सिन देखाएकी छिन । आफुले इन्गेजमेन्ट गरेको भनेर अहिलेसम्म सार्वजनिक गरेकी भने छैनिन ।

प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार ०२:५४
Comments