‘सक्किगोनी’ कि मुन्नी अर्थात प्रियाना आचार्यको सुन्दरता हेरौ १८ तस्बिरमा ।

‘सक्किगोनी’ कि मुन्नी अर्थात प्रियाना आचार्यको सुन्दरता हेरौ १८ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ भदौ २९ गते मङ्गलबार ०२:५७

हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन्- प्रियाना आचार्य ‘मुन्नी’ । ‘भद्रगोल’ हेर्न्र जो-कोहिको लागि सु-परिचित नाम हो- ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उप-नामले भाइरल भएकी छिन्...

हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन्- प्रियाना आचार्य ‘मुन्नी’ । ‘भद्रगोल’ हेर्न्र जो-कोहिको लागि सु-परिचित नाम हो- ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उप-नामले भाइरल भएकी छिन् ।


मुन्नी एक थिएटर कलाकार हुन् । उनका थुप्रै नाटक अभिनय गरेकी छिन् । उनले अहिले हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ कै टिमसँग ‘सक्किगोनि’ मा काम गरिरहेकी छिन् । हाँस्य टेली श्रृङ्खला ‘सक्किगोनि’ मा एक मधेस कमिनिटीकी छोरीको भूमिका निर्भाह गरेकी छिन् ।


मुन्नी भनेको मधेसमा आफ्नो छोरीलाई मायाले भने गर्दछन । मुन्नी नामबाट उनले करोडौँ दर्शकको मन जित्न सफल भएकी छिन् । पछिल्लो समय उनको फ्यान फ्लोर निकै चुलिएको छ ।


उनी हाँस्य टेली श्रृङ्खला बाहेक म्युजिक भिडियोमा पनि अभिनय गर्दछिन् । उनले अभिनय गरेका भिडियो ‘सरिम लाउने’ ‘कालो कोठी’ लगायत गीतमा अभिनय गरेकी छिन् । ‘मुन्नी’ भने बित्तिकै ‘लजालु’ मधेस कमिनिटीको र अङ्ग्रेजी भाषा बोल्ने मोडल सम्झिन्छन् । उनी प्रायः सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन यसको साथै दर्शकहरुले उनको सुन्दरता र एक्टिंगको पनि निकै चर्चा गर्ने गरेको छ ।

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०२:५७
Comments