बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद चर्चामा आउन भित्री बस्त्र ‘ब्रा’ देखाउदै हिडेपछी..(फोटोफिचर)

बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद चर्चामा आउन भित्री बस्त्र ‘ब्रा’ देखाउदै हिडेपछी..(फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ भदौ २० गते आईतबार ०६:५६

बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद केही दिनअघि भित्री पहिरन 'ब्रा' देखाउँदै एयरपोर्ट पुगेर चर्चा कमाएकी थिइन् । वास्तविक जीवनमा निकै बोल्ड उर्फी आफ्ना फेसन स्टाइलका कारण धेरै पटक ट्रोल भएकी छिन् । ...

बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद केही दिनअघि भित्री पहिरन ‘ब्रा’ देखाउँदै एयरपोर्ट पुगेर चर्चा कमाएकी थिइन् । वास्तविक जीवनमा निकै बोल्ड उर्फी आफ्ना फेसन स्टाइलका कारण धेरै पटक ट्रोल भएकी छिन् ।

तर, उनले सामाजिक संजालमा भने आफ्नो फोटोका कारण चर्चा बटुल्न छोडेकी छैनन् । बिग बोस ओटीटीबाट बाहिरिएसँगै उर्फीका फोटोहरु सामाजिक संजालमा लगातार भाइरल भइरहेका छन् ।


उर्फीले हालै इन्स्टाग्राममा आफ्ना केही बिकिनी पोजका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा बिकिनी लगाएकी उर्फी समुद्र किनारमा रमाइलो गरिरहेकी देखिन्छिन् ।


केही समय अघि उनले लगाएको कपडाको निकै ट्रोल बनाएको थियो उक्त फोटोमा उर्फीको भित्री बस्त्र ‘ब्रा’ र ट्याटु पनि प्रस्ट देखिन्छ । बिग बोसबाट बाहिरिएपछि उर्फी लगातार आफ्नो बयानका कारण पनि बेला बेलामा चर्चामा आउने गर्छिन् । जेहोस उनको फेसन स्टाईल भने निकै भिन्न हुने गर्छन हेरौ उनको थप केही बोल्ड तस्बिरहरु..

प्रकाशित मिति २०७८ भदौ २० गते आईतबार ०६:५६
Comments